चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 246 of 1152
  • 2026-11-22
  • 12:36:17
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज मन्त्रिपरिषद् बैठक बस्दै, केही सचिवको सरुवा हुन सक्ने सम्भावना

काठमाडौँ– आज (मंगलबार) बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयबाट प्राप्त नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने कार्यसूची रहेको स्रोतले जनाएको छ। बैठकले समसामयिक प्रशासनिक तथा नीतिगत विषयमा पनि निर्णय गर्न सक्ने बताइएको छ। साथै, केही मन्त्रालयका सचिवहरूको सरुवासम्बन्धी निर्णयसमेत हुन सक्ने स्रोतको भनाइ छ।

News by आज मन्त्रिपरिषद् बैठक बस्दै, केही सचिवको सरुवा हुन सक्ने सम्भावना :