काठमाडौँ– स्थानीय तहमा सञ्चालन हुने ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई स्वास्थ्य परीक्षण, सामाजिक सहभागिता, मनोरञ्जन तथा सीप उपयोगसँग जोड्दै सरकारले नयाँ कार्यविधि तयार गरेको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको ‘स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन स्थापना सम्बन्धी कार्यविधि, २०८३’ ले ज्येष्ठ नागरिकको दिनचर्यालाई सक्रिय, सुरक्षित…