चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 11 of 1114
  • 2026-10-13
  • 13:27:31
  • मंगलबार,आश्विन २७, २०८३

About Author

उच्च अदालतका चार जना न्यायाधीश सर्वोच्च अदालतमा सिफारिस

काठमाडौँ– उच्च अदालतका चार न्यायाधीश सर्वोच्च अदालतमा सिफारिस भएका छन्। आज (मंगलबार) न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिस गरेको हो । न्याय परिषद् स्रोतका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्दसहित उच्च अदालतका न्यायाधीशहरु चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सिफारिस गरिएको छ।

News by उच्च अदालतका चार जना न्यायाधीश सर्वोच्च अदालतमा सिफारिस :