चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 679 of 1163
  • 2026-11-27
  • 09:01:49
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

कुन देशको मुद्राको विनिमयदर कति?

काठमाडौं- आज मङ्गलवारका दिन अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ। आज १ अमेरिकी डलरको खरिद दर१३२.७४ रुपैयाँ रहँदा बिक्री दर १३३.३४ रुपैयाँ रहेको छ। सोमबार १ अमेरिकी डलरको खरिद दर १३२.४० रुपैयाँ र बिक्री दर १३३.०० रुपैयाँ कायम थियो। यस्तै, १ युरोपियन युरोको खरिद दर आज १४१.२५ रुपैयाँ पुगेको छ। बिक्री दर भने १४१.८९ रहेको छ। आइतबार १ युरोको खरिद दर १४१.०६ र बिक्री दर १४१.७० रहेको थियो। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर