शाखा अधिकृतको नतिजा सार्वजनिक - Chaitanya News
  • 2026-11-19
  • 07:07:17
  • बिहिबार,मंसिर ०४, २०८३
  • शाखा अधिकृतको नतिजा सार्वजनिक

    शाखा अधिकृतको नतिजा सार्वजनिक

    काठमाडौं- लोक सेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले २०८० भदौ १७ गतेदेखि असोज ५ गतेसम्म अन्तरवार्ता सञ्चालन भएकोमा परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको हो।