कुन देशको मुद्राको विनिमयदर कति? - Chaitanya News
  • 2026-09-08
  • 02:39:58
  • सोमबार,भाद्र २२, २०८३
  • कुन देशको मुद्राको विनिमयदर कति?

    कुन देशको मुद्राको विनिमयदर कति?

    काठमाडौं- आज मङ्गलवारका दिन अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ। आज १ अमेरिकी डलरको खरिद दर१३२.७४ रुपैयाँ रहँदा बिक्री दर १३३.३४ रुपैयाँ रहेको छ।

    सोमबार १ अमेरिकी डलरको खरिद दर १३२.४० रुपैयाँ र बिक्री दर १३३.०० रुपैयाँ कायम थियो। यस्तै, १ युरोपियन युरोको खरिद दर आज १४१.२५ रुपैयाँ पुगेको छ। बिक्री दर भने १४१.८९ रहेको छ। आइतबार १ युरोको खरिद दर १४१.०६ र बिक्री दर १४१.७० रहेको थियो।

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर