चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 345 of 1160
  • 2026-11-26
  • 01:22:35
  • बुधबार,मंसिर १०, २०८३

About Author

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न सेवा र पदको नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा

काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आज (बुधबार) लोक सेवा आयोगले एक सूचना जार िगर्दै खानेपानी लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो । आयोगले आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको तह ७ खुला तथा समावेशी तर्फ विभिन्न (विज्ञापन नम्बर,सेवा–समूह र पद)को लिखित परीक्षाको नतिजासार्वजनिक गरेको हो।

News by काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न सेवा र पदको नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा :