Chaitanyakhabar
काठमाडौँ– सरकारले छ जना सहसचिवको सरुवा गरेको छ।
अस्ति (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)का निजी सचिव प्रदीप परियारसहित अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा गरेको हो।
लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)
गृहमन्त्री गुरुङले भने: पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु
बिचौलियाको रजगजले किसान मारमाः उपभोक्ता ठगिँदै, केराको मूल्यमा अस्वाभाविक अन्तर
शिक्षा क्षेत्रमा आवश्यक स्रोत सुनिश्चित गर्न आग्रह गर्दै विश्वव्यापी कार्यसप्ताह सुरु
1. नेपालसँग दोहोरो श्रम सम्झौता भएको देश मध्ये १३ (अन्तिम) औ देश कुन हो ? A. जर्मनी B. रोमनिया C. बेलायत D. साउदी अरव 2. हेन्ले ग्लोबल पासपोर्ट ईन्डेक्स,२०२६…
काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो जोडिएपछि उठेका प्रश्नबारे सबोल्दै उनले उक्त आरोप र सत्य एउटै कुरा नभएको जिकिर गरेका छन् । ‘म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन्। निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ,’…
काठमाडौं– नेपालका विभिन्न जिल्लामा उत्पादन हुने केरा अहिले बजारमा अत्यधिक महँगो मूल्यमा बिक्री भइरहेको छ। तर विडम्बना के छ भने, उपभोक्ताले चर्को मूल्य तिरे पनि त्यसको लाभ वास्तविक उत्पादक किसानसम्म पुग्न सकेको छैन। किसानले आफ्नो पसिनाको उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा किन्नुपर्ने अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ। यसको मुख्य कारण आपूर्ति शृङ्खलामा बिचौलियाहरूको…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित सांसद तथा सरकारका गृहमन्त्री सुधन गुरुङलाई कारबाही गर्ने सम्बन्धमा पार्टीभित्र छलफल भएको छ। गुरुङमाथि लागेको आरोपबारे आन्तरिक छानबिन गर्ने सम्बन्धमा पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी र अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालबिच सोमबार बिहान कुराकानी भएको स्रोतले जानकारी दियो । गम्भीर विषय भएकाले यस सम्बन्धमा सोमबार दिउँसो ३ बजे…
कर्णाली– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्। कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्य वृद्धिमा विशेष सहुलियत दिनु पर्ने बताए। “कर्णालीमा विकट भूगोल भएकाले आफैँमा खर्चिलो…
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन्। छलफल दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ। प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुने बताइएको छ। साथै कतिपय…