चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 496 of 1166
  • 2026-11-29
  • 11:38:01
  • आइतबार,मंसिर १४, २०८३

About Author

खानेपानी मन्त्रालयको जिम्मेवारी कृषिमन्त्री परियारलाई

काठमाडौँ– खानेपानी मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई दिइएको छ । आज (आइतबार) राष्ट्रपति पौडेलले मन्त्री परियारलाई खानेपानी मन्त्रालयको समेत जिम्मेवारी दिएका हुन्। यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

News by खानेपानी मन्त्रालयको जिम्मेवारी कृषिमन्त्री परियारलाई :