सुदन किराती भोजपुर र सुनसरी–१ बाट सिफारिस - Chaitanya News
  • 2026-10-06
  • 12:42:00
  • मंगलबार,आश्विन २०, २०८३
  • सुदन किराती भोजपुर र सुनसरी–१ बाट सिफारिस

    सुदन किराती भोजपुर र सुनसरी–१ बाट सिफारिस

    काठमाडौँ– आगामी फागुन २१ गते का लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) परिषद्का अध्यक्ष सुदन किराती भोजपुर–१ र सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्।

    प्रलोपा जिल्ला समितिले किरातीको नाम सिफारिस भएको उनले स्वीकार गरेका छन्। २०७९ सालको निर्वाचनमा भोजपुर १ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उनी निर्वाचित भएका थिए।

    कात्तिक १९ गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित १० घटकबिच एकता भएपछि किराती प्रलोपातिर लागेका थिए।