चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 164 of 1153
  • 2026-11-22
  • 22:25:39
  • आइतबार,मंसिर ०७, २०८३

About Author

उपसेनानी पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौँ– प्राड उपसेनानी पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (बिहीबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत प्राड उपसेनानी पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जनाएको हो । नेपाली सेनाको विज्ञपन नम्बर ०८२–८३–०२ (खुला–दलित), सैनिक प्राड सेवारसमूह, प्राड उपसेनानी पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

यस्तै, आयोगले नेपाली सेनाको वि.नं. ०८२-८३/०३ (खुला/समावेशी), सैनिक प्राविधिक सेवा, सैनिक स्वास्थ्य समूह, मेडिकल उपसमूह, प्राविधिक उपसेनानी (एम.वि.वि.एस.डा.) पदको पनि लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।

     

News by उपसेनानी पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित) :