सामाजिक सुरक्षा कोषको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-09-06
  • 15:46:55
  • आइतबार,भाद्र २१, २०८३
  • सामाजिक सुरक्षा कोषको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    सामाजिक सुरक्षा कोषको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– सामाजिक सुरक्षा कोषको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (बुधबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना मार्फत नतिजा सार्वजनिक गरेको हो।

    सामाजिक सुरक्षा कोषको विज्ञापन नं १४–०८२–८३ (खुला), प्रशासनरलेखा सेवारसमूह, ४ तह, लेखा सहायक र विज्ञापन नं १२–१३–०८२–८३ (खुला र महिला), प्रशासन–समान्य प्रशासन सेवारसमूह, ४ तह, प्रशासन सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।