उपसेनानी पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-07-24
  • 16:07:33
  • शुक्रबार,साउन ०८, २०८३
  • उपसेनानी पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    उपसेनानी पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– प्राड उपसेनानी पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (बिहीबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत प्राड उपसेनानी पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जनाएको हो ।

    नेपाली सेनाको विज्ञपन नम्बर ०८२–८३–०२ (खुला–दलित), सैनिक प्राड सेवारसमूह, प्राड उपसेनानी पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

    यस्तै, आयोगले नेपाली सेनाको वि.नं. ०८२-८३/०३ (खुला/समावेशी), सैनिक प्राविधिक सेवा, सैनिक स्वास्थ्य समूह, मेडिकल उपसमूह, प्राविधिक उपसेनानी (एम.वि.वि.एस.डा.) पदको पनि लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।