नेपाल टेलिकमको विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक,हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-09-06
  • 15:49:41
  • आइतबार,भाद्र २१, २०८३
  • नेपाल टेलिकमको विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक,हेर्नुहोस् सूचना

    नेपाल टेलिकमको विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक,हेर्नुहोस् सूचना

    काठमाडौँ– नेपाल टेलिकमको विभिन्न पदका लिखित परीक्षाका लागि भवन कायम गरिएको छ।

    आज (बिहीबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै पूर्वप्रकाशित विज्ञापन अनुसारका पदहरूमा दरखास्त दिएका परीक्षार्थीहरूका लागि परीक्षा भवन कायम गरिएको हो।