चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 50 of 1151
  • 2026-11-21
  • 09:34:01
  • शनिबार,मंसिर ०६, २०८३

About Author

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बोलाएको बैठक केहीबेरअघि सुरु भएको हो। नियमित एजेन्डासँगै रिक्त प्राविधिक सचिव पदमा बढुवा तथा पछिल्लो समय संघीय संसद् सचिवालयमा दर्ता भएको संघीय निजामती सेवा विधेयकको आगामी प्रक्रियाबारे समेत सिंहदरबारमा चर्चा छ। यद्यपि यी विषय आजको बैठकको औपचारिक कार्यसूचीमा समावेश भएको पुष्टि भइसकेको छैन।

News by मन्त्रिपरिषद् बैठक सुरु :