About Author
लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)
- तलका भनाई वीचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१.एशिया र युरोप दुवै महादेशमा पर्ने देशहरु रसिया र टर्की हुन ।
२. एशिया महादेशको पुर्वमा प्रशान्त महासागर रहेको छ ।
३. एशिया महदेशको पश्चिममा युरोप महादेश रहेको छ ।
A) सबै सहि B) १,२ सहि C) २,३ सहि D) सबै गलत
- नेपालमा भएका ६ वटा संरक्षण क्षेत्र मध्ये स्थापनाको आधारमा सुरु देखि अन्त्य सम्मको कुन क्रम सहि छ ?
A) अन्नपुर्ण, कञ्चनजंघा, कृष्णासार, मनास्लु, गौरीशंकर, अपिनम्पा
B) अन्नपुर्ण, कञ्चनजंघा, कृष्णासार, गौरीशंकर, अपिनम्पा, मनास्लु,
C) अन्नपुर्ण, कञ्चनजंघा, मनास्लु, कृष्णासार, गौरीशंकर, अपिनम्पा,
D) कृष्णासार, मनास्लु, गौरीशंकर, अपिनम्पा, अन्नपुर्ण, कञ्चनजंघा,
- सन् १९९२ मा भएको पृथ्वी सम्मेलन नभएको एजेण्डा तल दिइएका मध्ये कुन हो ?
A) एजेण्डा २१ B) जैविक विविधता
C) ग्लोबल ५०० D) मौसम परिवर्तन
4.Stepen William Hawking द्धारा लिखित पुस्तक तलका मध्य कुन होईन ?
A) The Grand Design B) The Universe is a Nutshell
C) The Galton Board D) A Brief History of Time
5. संयुक्त राष्ट्र संघको सदस्यबाट हटाइएको राष्ट्र कुन हो ?
A) ताईवान B) दक्षिण कोरिया C) इण्डोनेसिया D) दक्षिण सुडान
- CITIES को मूख्य उद्देश्य के हो ?
A) लोप हुन लागेका गिद्धहरुलाई संरक्षण गर्नु B) जीवजन्तुहरुलाई सिकार खेल्न नदिनु
C) पर्यटकीय प्रवद्र्धन गर्नु
D) दुर्लभ जिवजन्तु तथा पशुपंक्षीको संरक्षण र संवद्र्धन गर्न
- जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समिति सदस्या संख्या
a. राष्ट्रिय सुरक्षा परिषद 1. ३ जना
b.संवैधानिक परिषद् 2. ७ जना
c.न्याय परिषद् 3.३ जना
d.न्यायकि समिति 4. ५ जना
A) a1,b2,c3,d4 B) a3,b1,c4,d2
C) a2,b3,c4,d1 D) a4,b2,c1,d3
- तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. नेपालको संविधान, २०१९ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरेको थियो ।
२. नेपाल सर्वप्रथम अख्तियार दुरुपयोग अनुसन्धान आयोग अख्तियार दुरुपयोग निवारण आयोगकको नामले स्थापना भएको थियो ।
३. नेपालको पहिलो मुख्य सचिव चन्द्र बहादुर थापा हुन ।
A) १ र २ सहि
B) २ र ३ सहि C) सबै सहि D) सबै गलत
- दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता वि.सं. २०८१ मा कँहा हुने भएको छ ?
A) कोशी प्रदेश
B) कर्णाली प्रदेश C) लुम्बिनी प्रदेश D) बागमति प्रदेश
- जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
अध्ययन शास्त्र
a. वनस्पतिबारे अध्ययन गर्ने विज्ञान 1.वायोलोजी
b. जीव विज्ञान सम्बन्धी अध्ययन गर्ने विज्ञान 2. वोटनी
c. जीवनको नियमहरुको अध्ययन गर्ने विज्ञान 3.केमेस्ट्री
d. रसायन शास्त्र सम्बन्धी अध्ययन गर्ने विज्ञान 4. वायोलोजी
- A) a2,b1,c4,d3 B) a2,b1,c4,d3 C) a2,b4,c1,d3 D) a3,b4,c1,d2
11. जैविक विविधताका दृष्टिकोणले विश्वकै अग्रणी मानिने नेपालको राष्ट्रिय निकुञ्ज कुन हो ?
A) सगरमाथा राष्ट्रिय निकुञ्ज B) रारा राष्ट्रिय निकुञ्ज
C) मकालु वरुण राष्ट्रिय निकुञ्ज
D) लाङटाङ राष्ट्रिय निकुञ्ज
- तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A) क्यालोरीमिटर – तापको परिमाण नाप्ने यन्त्र B) कार्डियोग्राम – मुटुको स्पन्दन जाँच गर्न
C) कोलोरोमिटर – घुमिरहेको वस्तुको गति नाप्ने यन्त्र D) Rain Gange – वर्षाको मात्रा नाप्ने यन्त्र
- जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार आविष्कारक
a. सिस्मोग्राफ 1. एलियास होवे
b. सेफ्टी ल्याम्प 2. रवर्ट
c.सेफ्टी पिन 3. हम्फी डेवी
d.सिलाई मेसिन 4. वोल्ट हस्ट
A) a2,b1,c4,d3 B) a1,b2,c3,d4 C) a2,b3,c1,d4
D) a2,b3,c4,d1
- नेपाल सर्वप्रथम कहिले संयुक्त राष्ट्रसंघको शान्ति शेनामा सहभागी भएको थियो ?
A) सन् १९५८ B) सन् १९६६ C) सन् १९७४ D) सन् १९७८
15.निम्न लिखित जोडाहरु विचार गरि सहि उत्तर छान्नुहोस् ?
प्रतियोगिता विजेता
१. २५ औ शितकालिन ओलम्पिक – इटाली
२. T-20 विश्वकप क्रिकेट २०२२ – अष्ट्रलिया
३. ३३ औ ग्रीष्मकालीन ओलम्पिक -फ्रान्स
४. विश्वकप क्रिकेट २०२३ – इङगल्याण्ड
- A) सबै सहि B) १,२,३ सहि ४ गलत C) २,४ मात्र सहि D) सबै गलत
16.नेपालमा सञ्चालन भएका औद्योगिक क्षेत्रहरु मध्ये सबैभन्दा बढीलाई रोजगारी कुनले दिएको छ ?
A) बालाजु औद्योगिक क्षेत्र B) हेटौडा औद्योगिक क्षेत्र
C) पोखरा औद्योगिक क्षेत्र D) धरान औद्योगिक क्षेत्र
- जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह-I समुह-II
a. Hot Money 1. कम व्याजदरमा प्राप्त हुने ऋण
b. Soft Money 2. बढी व्याजबाट कमाउने मुद्रा
c. White Dollar 3. उपहारबाट प्राप्त सम्पति
d. Gift Tax 4. जलविद्युत तथा पानी निर्यात गरेर कमाइएको विदेशी मुद्रा
A) a4,b3,c2,d1 B) a3,b4,c1,d2 C) a2,b1,c3,d4
D) a2,b1,c4,d3
- २२ औ विश्वकप फुटवल प्रतियोगिता सेमी फाईनलमा पुग्ने टिमहरु तल दिइएका मध्ये कुन कुन हुन ?
A) फ्रान्स, क्रोएसिया, बेल्जियम र बेलायत B) जर्मनी, नेदरल्याण्ड, अर्जेन्टिना, कोस्टारिका
C) नेदरल्याण्ड, स्पेन, ब्राजिल र अर्जेन्टिना
D) अर्जेन्टिना, फ्रान्स, क्रोएसिया,मारोक्को
- नेपालले पहिलो पटक ओलम्पिक खेलकुदमा कहिले सहभागिता जनाएको थियो ?
A) सन् १९६८
B) सन् १९६४ C) सन् १९७२ D) सन् १९७६
- जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
रियोजनाहरु सहयोगी देश
a. पनौती जलविद्युत आयोजना 1. चीन
b. चिया विकास 2. वेलायत
c. प्रसुति गृह 3. भारत
d. रोपवे सेवा 4. अमेरिका
A) a2,b3,c4,d1
B) a1,b2,c3,d4 C) a4,b3,c1,d2 D) a2,b4,c1,d3
21.आर्थिक सर्वेक्षण २०७९/८० कुल ग्राहस्थ उत्पादनमा शिक्षा क्षेत्रमा कति योगदान रहेको छ ?
A) ८.२२ प्रतिशत B) ८.२३ प्रतिशत C) ८.२४ प्रतिशत D) ८.२१ प्रतिशत
- राष्ट्रिय जनगणना २०७८ अनुसार तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A) नुराङ – ३६ जना B) बनकरिया – १८० जना
C) कुसुण्डा -२५३ जना
D) राउटे – ५६८ जना
23.नेपालमा सार्वजनिक यातायातको साधनको प्रयोग कहिलेबाट सुरु भएको हो ?
A) वि.सं. १९९६ B) वि.सं. १९९७ C) वि.सं. १९९८ D) वि.सं. १९९९
24.म्याग्नामार्टाको कुन धारामा “राजाका मन्त्रीहरु र कर्मचारीहरुले कानुन जान्नु र मान्नुपर्छ ” भनिएको थियो?
A) धारा ५१ B) धारा ५२ C) धारा ५३
D) धारा ५४
25.अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को सदस्यता नेपाल कहिले भएको थियो ?
A) सन् १९६१ सेप्टेम्बर ४ B) सन् १९६१ सेप्टेम्बर ५
C) सन् १९६१ सेप्टेम्बर ६ D) सन् १९६१ सेप्टेम्बर ७
26.जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
संस्थाको नाम स्थान
a. सार्क कृषि केन्द्र 1. कोलोम्बो, श्रीलंका
b. सार्क क्षयरोग केन्द्र 2. ढाका, बंगलादेश
c. सार्क अभिलेख केन्द्र 3. नयाँ दिल्ली, भारत
d.सार्क सांस्कृतिक केन्द्र 4. भक्तपुर, नेपाल
A) a2,b4,c3,d1 B)a2,b1,c3,d4 C) a2,b1,c3,d4 D) a4,b3,c1,d2
27.समाचारमा देखिने ‘Digital Single Market Strategy’ कुन क्षेत्रीय संगठनको प्राथमिकता हो ?
- A) SAARC B) OPEC C)BRICS D) EU
- नेपालमा प्रजातन्त्र स्थापनाको निम्ति राजा, राणा र कांग्रेस वीच त्रिपक्षीय सम्झौता कहिले भयो ?
A) वि.स २००७ फागुन २
B) वि.स २००७ फागुन १
C) वि.स २००७ फागुन ३ D) वि.स २००७ फागुन ४
- जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ?
समुह I समुह II
a. शुक्रराज शास्त्री 1. सिफल
b. धर्मभक्त माथेमा 2. टेकु पचली
c. गंगलाल श्रेष्ठ 3. शोभा भगवती
d. दशरथ चन्द 4. शेभा भगवती
A) a1,b2,c4,d3
B) a2,b1,c3,d4 C) a4,b1,c2,d3 D) a3,b1,c2,d4
- स्थानिय तह अन्र्तगत गाउँपालिका,नगरपालिका र जिल्ला सभा रहनेछन भनेर नेपालको कुन धारामा उल्लेख गरिएको छ ?
A) धारा ५६ B) धारा ५५ C) धारा ५७ D) धारा ५४
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100