१.एशिया र युरोप दुवै महादेशमा पर्ने देशहरु रसिया र टर्की हुन ।
२. एशिया महादेशको पुर्वमा प्रशान्त महासागर रहेको छ ।
३. एशिया महदेशको पश्चिममा युरोप महादेश रहेको छ ।
A) सबै सहि B) १,२ सहि C) २,३ सहि D) सबै गलत
A) अन्नपुर्ण, कञ्चनजंघा, कृष्णासार, मनास्लु, गौरीशंकर, अपिनम्पा
B) अन्नपुर्ण, कञ्चनजंघा, कृष्णासार, गौरीशंकर, अपिनम्पा, मनास्लु,
C) अन्नपुर्ण, कञ्चनजंघा, मनास्लु, कृष्णासार, गौरीशंकर, अपिनम्पा,
D) कृष्णासार, मनास्लु, गौरीशंकर, अपिनम्पा, अन्नपुर्ण, कञ्चनजंघा,
A) एजेण्डा २१ B) जैविक विविधता C) ग्लोबल ५०० D) मौसम परिवर्तन
4.Stepen William Hawking द्धारा लिखित पुस्तक तलका मध्य कुन होईन ?
A) The Grand Design B) The Universe is a Nutshell
C) The Galton Board D) A Brief History of Time
5. संयुक्त राष्ट्र संघको सदस्यबाट हटाइएको राष्ट्र कुन हो ?
A) ताईवान B) दक्षिण कोरिया C) इण्डोनेसिया D) दक्षिण सुडान
A) लोप हुन लागेका गिद्धहरुलाई संरक्षण गर्नु B) जीवजन्तुहरुलाई सिकार खेल्न नदिनु
C) पर्यटकीय प्रवद्र्धन गर्नु D) दुर्लभ जिवजन्तु तथा पशुपंक्षीको संरक्षण र संवद्र्धन गर्न
समिति सदस्या संख्या
a. राष्ट्रिय सुरक्षा परिषद 1. ३ जना
b.संवैधानिक परिषद् 2. ७ जना
c.न्याय परिषद् 3.३ जना
d.न्यायकि समिति 4. ५ जना
A) a1,b2,c3,d4 B) a3,b1,c4,d2 C) a2,b3,c4,d1 D) a4,b2,c1,d3
१. नेपालको संविधान, २०१९ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरेको थियो ।
२. नेपाल सर्वप्रथम अख्तियार दुरुपयोग अनुसन्धान आयोग अख्तियार दुरुपयोग निवारण आयोगकको नामले स्थापना भएको थियो ।
३. नेपालको पहिलो मुख्य सचिव चन्द्र बहादुर थापा हुन ।
A) १ र २ सहि B) २ र ३ सहि C) सबै सहि D) सबै गलत
A) कोशी प्रदेश B) कर्णाली प्रदेश C) लुम्बिनी प्रदेश D) बागमति प्रदेश
अध्ययन शास्त्र
a. वनस्पतिबारे अध्ययन गर्ने विज्ञान 1.वायोलोजी
b. जीव विज्ञान सम्बन्धी अध्ययन गर्ने विज्ञान 2. वोटनी
c. जीवनको नियमहरुको अध्ययन गर्ने विज्ञान 3.केमेस्ट्री
d. रसायन शास्त्र सम्बन्धी अध्ययन गर्ने विज्ञान 4. वायोलोजी
11. जैविक विविधताका दृष्टिकोणले विश्वकै अग्रणी मानिने नेपालको राष्ट्रिय निकुञ्ज कुन हो ?
A) सगरमाथा राष्ट्रिय निकुञ्ज B) रारा राष्ट्रिय निकुञ्ज
C) मकालु वरुण राष्ट्रिय निकुञ्ज D) लाङटाङ राष्ट्रिय निकुञ्ज
A) क्यालोरीमिटर – तापको परिमाण नाप्ने यन्त्र B) कार्डियोग्राम – मुटुको स्पन्दन जाँच गर्न
C) कोलोरोमिटर – घुमिरहेको वस्तुको गति नाप्ने यन्त्र D) Rain Gange – वर्षाको मात्रा नाप्ने यन्त्र
आविष्कार आविष्कारक
a. सिस्मोग्राफ 1. एलियास होवे
b. सेफ्टी ल्याम्प 2. रवर्ट
c.सेफ्टी पिन 3. हम्फी डेवी
d.सिलाई मेसिन 4. वोल्ट हस्ट
A) a2,b1,c4,d3 B) a1,b2,c3,d4 C) a2,b3,c1,d4 D) a2,b3,c4,d1
A) सन् १९५८ B) सन् १९६६ C) सन् १९७४ D) सन् १९७८
15.निम्न लिखित जोडाहरु विचार गरि सहि उत्तर छान्नुहोस् ?
प्रतियोगिता विजेता
१. २५ औ शितकालिन ओलम्पिक – इटाली
२. T-20 विश्वकप क्रिकेट २०२२ – अष्ट्रलिया
३. ३३ औ ग्रीष्मकालीन ओलम्पिक -फ्रान्स
४. विश्वकप क्रिकेट २०२३ – इङगल्याण्ड
16.नेपालमा सञ्चालन भएका औद्योगिक क्षेत्रहरु मध्ये सबैभन्दा बढीलाई रोजगारी कुनले दिएको छ ?
A) बालाजु औद्योगिक क्षेत्र B) हेटौडा औद्योगिक क्षेत्र
C) पोखरा औद्योगिक क्षेत्र D) धरान औद्योगिक क्षेत्र
समुह-I समुह-II
a. Hot Money 1. कम व्याजदरमा प्राप्त हुने ऋण
b. Soft Money 2. बढी व्याजबाट कमाउने मुद्रा
c. White Dollar 3. उपहारबाट प्राप्त सम्पति
d. Gift Tax 4. जलविद्युत तथा पानी निर्यात गरेर कमाइएको विदेशी मुद्रा
A) a4,b3,c2,d1 B) a3,b4,c1,d2 C) a2,b1,c3,d4 D) a2,b1,c4,d3
A) फ्रान्स, क्रोएसिया, बेल्जियम र बेलायत B) जर्मनी, नेदरल्याण्ड, अर्जेन्टिना, कोस्टारिका
C) नेदरल्याण्ड, स्पेन, ब्राजिल र अर्जेन्टिना D) अर्जेन्टिना, फ्रान्स, क्रोएसिया,मारोक्को
A) सन् १९६८ B) सन् १९६४ C) सन् १९७२ D) सन् १९७६
रियोजनाहरु सहयोगी देश
a. पनौती जलविद्युत आयोजना 1. चीन
b. चिया विकास 2. वेलायत
c. प्रसुति गृह 3. भारत
d. रोपवे सेवा 4. अमेरिका
A) a2,b3,c4,d1 B) a1,b2,c3,d4 C) a4,b3,c1,d2 D) a2,b4,c1,d3
21.आर्थिक सर्वेक्षण २०७९/८० कुल ग्राहस्थ उत्पादनमा शिक्षा क्षेत्रमा कति योगदान रहेको छ ?
A) ८.२२ प्रतिशत B) ८.२३ प्रतिशत C) ८.२४ प्रतिशत D) ८.२१ प्रतिशत
A) नुराङ – ३६ जना B) बनकरिया – १८० जना
C) कुसुण्डा -२५३ जना D) राउटे – ५६८ जना
23.नेपालमा सार्वजनिक यातायातको साधनको प्रयोग कहिलेबाट सुरु भएको हो ?
A) वि.सं. १९९६ B) वि.सं. १९९७ C) वि.सं. १९९८ D) वि.सं. १९९९
24.म्याग्नामार्टाको कुन धारामा “राजाका मन्त्रीहरु र कर्मचारीहरुले कानुन जान्नु र मान्नुपर्छ ” भनिएको थियो?
A) धारा ५१ B) धारा ५२ C) धारा ५३ D) धारा ५४
25.अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को सदस्यता नेपाल कहिले भएको थियो ?
A) सन् १९६१ सेप्टेम्बर ४ B) सन् १९६१ सेप्टेम्बर ५
C) सन् १९६१ सेप्टेम्बर ६ D) सन् १९६१ सेप्टेम्बर ७
26.जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
संस्थाको नाम स्थान
a. सार्क कृषि केन्द्र 1. कोलोम्बो, श्रीलंका
b. सार्क क्षयरोग केन्द्र 2. ढाका, बंगलादेश
c. सार्क अभिलेख केन्द्र 3. नयाँ दिल्ली, भारत
d.सार्क सांस्कृतिक केन्द्र 4. भक्तपुर, नेपाल
A) a2,b4,c3,d1 B)a2,b1,c3,d4 C) a2,b1,c3,d4 D) a4,b3,c1,d2
27.समाचारमा देखिने ‘Digital Single Market Strategy’ कुन क्षेत्रीय संगठनको प्राथमिकता हो ?
A) वि.स २००७ फागुन २ B) वि.स २००७ फागुन १
C) वि.स २००७ फागुन ३ D) वि.स २००७ फागुन ४
समुह I समुह II
a. शुक्रराज शास्त्री 1. सिफल
b. धर्मभक्त माथेमा 2. टेकु पचली
c. गंगलाल श्रेष्ठ 3. शोभा भगवती
d. दशरथ चन्द 4. शेभा भगवती
A) a1,b2,c4,d3 B) a2,b1,c3,d4 C) a4,b1,c2,d3 D) a3,b1,c2,d4
A) धारा ५६ B) धारा ५५ C) धारा ५७ D) धारा ५४
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100