1. अक्टोबर क्रान्तिको सफलता पछि बोल्सेविक सरकारले कहिले नयाँ संविधान निर्माण गरेको थियो ?
A. सन् १९१६ B. सन् १९१७ C. सन् १९१८ D. सन् १९१९
2. तीन सय वर्ष सम्मको स्वतन्त्रताको प्रतिक्षा स्विकार्य छ । तर असत्य उपायबाट त्यसको प्राप्ति चाहिदैन । यो भनाई कसको हो ?
A. महात्मा गान्धी B. वाल वंगाधार तिलक C. रविन्द्रनाथ टैगोर D. लुई चौधो
3. तल दिइएका जोडा वीच विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
1. केरुङ सन्धि -नेपाल र तिब्बत बीच
2. वेत्रावती सन्धि – नेपाल र चीन वीच
3. सुगौली सन्धि – नेपाल र ब्रिटिश वीच
A. १ र २ ठिक B. २ र ३ ठिक C. सबै ठिक D. १ र ३ ठिक
4. ओलम्पिक झण्डामा भएको कालो रङले कुन महादेशको प्रतिनिधित्व गर्दछ ?
A. उत्तर अमेरिका B. दक्षिण अमेरिका C. युरोप D. अफ्रिका
5. नेपाल राष्ट्र बैंकको स्थापना हुनु भन्दा पहिला यसले गर्ने काम कुन निकायले गर्दथ्यो ?
A. सदर मुलुकी खाना B. कुमारी चोक C. नेपाल बैंक लिमिटेड D. कमाण्डरी कितावखाना
6. सामाजिक सुरक्षा र गरीबी निवारण सम्बन्धी व्यवस्था संघीय इकाई मध्ये कसको अधिकारको सुची भित्र पर्दछ ?
A. संघको अधिकारको सुचि B. संघ र प्रदेशको साझा अधिकारको सचि
C. प्रदेश अधिकारको सुचि D. संघ,प्रदेश र स्थानीय तहको अधिकारको सुचि
7. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. नेपाल नेट कार्यक्रम सञ्चालन गर्ने संस्था युनेस्को हो ।
२. अन्टार्कटिकामा प्वाल परेको पत्ता लगाउने उपग्रहको नाम निम्बस ७ हो ।
३. नेपालले CITES मा सन् १९७५ मा हस्ताक्षर गरेको थियो ।
४. पृथ्वी सम्मेलन ब्राजिलको रियो द जेनेरियोमा भएको थियो ।
A. १ र २ सहि ३ र ४ गलत B. १ मात्र गलत C. २ र ३ मात्र गलत D. १ र ४ मात्र गलत
8. नेपालको तर्फबाट Comprehensive Nuclear Ban Treaty मा कसले हस्ताक्षर गरेका थिए ?
A. गिरिजा प्रसाद कोईरला B. मनमोहन अधिकारी C. प्रकाशचन्द्र लोहनी D. महेश आचार्य
9. सिद्धार्थ राजमार्ग कुन देशको सहयोगमा निर्माण गरिएको हो ?
A. अमेरिका B. भारत C. चीन D. बेलायत
10.BIMSTEC का बारेमा तलका भनाई विचार गर्नुहोस् ।
१.महासचिवको नियुक्ति सदस्य राष्ट्रको वर्णानुक्रम अनुसार गरिन्छ ।
२.चौथो महासचिव ईन्द्रमणी पाण्डे हुन ।
३.हस्ताक्षर सन् २०२२ मार्च ३० मा भयो ।
४.झण्डाको पृष्ठभूमि सेतो रंगमा हुने व्यवस्था छ ।
A. १ र २ ठिक B. २ र ३ ठिक C. सबै ठिक D. १ र ४ गलत
11. संयुक्त राष्ट्र संघले शान्ति स्थापनाका लागि सबैभन्दा बढी खर्च गरेको मुलुक कुन हो ?
A. कम्बोडिया B. बंगलादेश C. अष्ट्रिया D. लेवनान
12. युरोपेली संघका भाषामा सबै भन्दा पछि थपिएको भाषा कुन हो ?
A. स्पेनीश B. स्विडेनी C. क्रोएशियाली D. स्लोभाक
13. पृथ्वीबाट सबैभन्दा पहिले अनुसन्धान गरिएको ग्रह कुन हो ?
A. बुध B. मंगल C. बृहस्पति D. शुक्र
14. राष्ट्रिय जनगणना २०७८ नतिजा अनुसार जोडा मिलाउनुहोस् ।
जिल्ला साक्षरता दर(प्रतिशत)
a. रौतहट 1. ५९.७७
b. महोत्तरी 2. ५७.७५
c. सर्लाही 3. ६३.८४
d. हुम्ला 4. ६०.३१
A) a2,b1,c4,d3 B) a1,b2,c3,d4 C) a2,b3,c1,d4 D) a3,b1,c4,d2
15. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा नयाँ जातजाति कति वटा रहेका छन ?
a. १५ वटा b. १६ वटा C. २० वटा D. १७ वटा
16. नेपाल र स्वीजरल्याण्ड बीच हवाई सम्झौता कहिले भएको हो ?
A. सन् २०२४ फेब्रुअरी ६ B. सन् २०२४ फेब्रुअरी ७
C. सन् २०२४ फेब्रुअरी ५ D. सन् २०२४ फेब्रुअरी ८
17. नेपाल जिवनस्तर सर्वेक्षण २०७९/८० अनुसार सबैभन्दा कम गरीबी दर रहेको प्रदेश कुन हो ?
A. सुदुरपश्चिम प्रदेश B. गण्डकी प्रदेश C. मधेश प्रदेश D. कर्णाली प्रदेश
18. नागरिक वडापत्रका सन्दर्भमा तलका भनाई विचार गर्नुहोस् ?
१. सुरुवात बेलायतबाट सन् 1991 मा जोन मेजरले गरेका हुन ।
२. नेपालमा वि.सं. २०६१ देखि विपन्न आय र निमुखालाई न्याय नामक कार्यक्रमबाट सुरुवात भएको हो ।
३. वैधानिक रुपमा वि.सं. २०६४ सालबाट सुरुवात भएको हो ।
४.नेपालमा वि.सं. २०७० बैशाख २ गतेदेखि क्षतिपुर्ण सहितको नागरिक वडापत्रको सुरु भएको हो ।
माथि दिइएका भनाईहरु मध्ये कुन गलत छ ।
A. १ मात्र B. २ मात्र C. ३ मात्र D. ४ मात्र
19. नेपाल दुरसञ्चार प्राधिकरणले MDMS कहिले देखि पुनःकार्यान्वयनमा ल्याएको हो ?
A. वि.सं. २०८० जेठ १ B. वि.सं. २०८० असार १
C. वि.सं. २०८० बैशाख १ D. वि.सं. २०८० श्रावण १
20. पृथ्वीका सम्बन्धमा सही भनाई छान्नुहोस् ।
१) पृथ्वीले सूर्यलाई आफ्नो कक्षमा 30km/s को गतीमा परिक्रमण गर्दछ ।
२) पृथ्वीको उपग्रहहरु मध्ये चन्द्रमा पनि एक हो ।
A. १ सहि २ गलत B. दुवै सहि C. १ गलत २ सहि D. दुवै गलत
उत्तरहरुः
1. C 11. A
2. A 12. C
3. C 13. D
4. D 14. A
5. A 15. D
6. D 16. A
7. B 17. A
8. C 18. B
9. B 19. A
10. C 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 501