हरेक वर्ष जुलाई ११ तारिखका दिन यो दिवस मनाइन्छ । सन् १९८९ मा संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवस मनाउने निर्णय गरे अनुसार सन् १९९० देखि यो दिवस मनाउन थालिएको हो । सन् १९८७ को जुलाई ११ का दिन विश्वको जनसंख्या ५ अर्ब पुगेको थियो । राष्ट्र संघका अनुसार संसारमा सबैभन्दा धेरै जनसंख्या चीनको छ। जनसंख्या सन् २०२२ मा ८ अर्ब पुगेको राष्ट्रसंघीय अनुमान छ।
राष्ट्रसंघले सन् २०३० मा विश्वको जनसंख्या आठ अर्ब ५० करोड हाराहारीमा पुग्ने प्रक्षेपण गरेको छ। त्यसै गरी सन् २०५० मा विश्वको जनसंख्या नौ अर्ब ७० करोड पुग्ने अनुमान गरिएको छ।
नारा (Slogan)
नेपालमा जनसंख्याको अवस्थाः