चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 480 of 1153
  • 2026-11-23
  • 02:04:03
  • आइतबार,मंसिर ०७, २०८३

About Author

एक महिनामा आलुको मूल्य ३९ प्रतिशतसम्म घट्यो

काठमाडौँ– एक महिनामा आलुको मूल्य ३९ प्रतिशतसम्म घटेको छ। एक महिनाअघि (मंसिर २२ गते)प्रतिकिलो ४९.५० औसत मूल्य रहेको रातो आलु आज (पुस २२ गते) प्रतिकिलो २९.७५ रुपैयाँ औसत मूल्य कायम भएको छ यसअनुसार यो आलुमा ३९.९० प्रतिशतले मूल्य घटेको छ। यस्तै अघिल्लो महिना ४१.५० रुपैयाँ पतिकिलो औसत मूल्य रहेको भारतीय रातो आलु ३७.३५ प्रतिशतले घटेर २६ रुपैयाँ कायम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

News by एक महिनामा आलुको मूल्य ३९ प्रतिशतसम्म घट्यो :