चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 355 of 1152
  • 2026-11-22
  • 12:37:43
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौँ– कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आज (शुक्रबार) लोक सेवा अयोगले केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डको वि.नं.३३–३७–२०७९–०८० (खुला तथा समावेशी) प्राविधिक सेवा, प्राविधिक समूह, सहायक प्रथम श्रेणी, कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

News by कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित) :