नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा कर्मचारी, हेर्नुस् सूचना - Chaitanya News
  • 2026-06-13
  • 00:09:09
  • शुक्रबार,जेठ २९, २०८३
  • नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा कर्मचारी, हेर्नुस् सूचना

    नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा कर्मचारी, हेर्नुस् सूचना

    काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी मागेको छ।

    आज (शुक्रबार) प्राधिकरणले एक सूचना जारी गर्दै प्रबन्धकदेखि सहायकसम्मका विभिन्न पदमा खुला समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि चैत २६ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर वैशाख ३ गतेसम्म दरखास्त दिन सक्नेछन्।