लेखा सहायक पदको लिखित नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा - Chaitanya News
  • 2026-05-13
  • 18:07:56
  • बुधबार,बैशाख ३०, २०८३
  • लेखा सहायक पदको लिखित नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा

    लेखा सहायक पदको लिखित नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा

    काठमाडौँ– लेखा सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । हिजो बिहिबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै लेखा सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

    आयोगको केन्द्रिय कार्यालयले राष्ट्रिय परीक्षा बोर्डको वि.नं.३०–३२–२०७९–०८० (खुला तथा समावेशी) प्रशासन सेवा, लेखा समूह, सहायक प्रथम श्रेणी, लेखा सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।