कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-07-07
  • 22:37:43
  • मंगलबार,आषाढ २३, २०८३
  • कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

    कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

    आज (शुक्रबार) लोक सेवा अयोगले केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    राष्ट्रिय परीक्षा बोर्डको वि.नं.३३–३७–२०७९–०८० (खुला तथा समावेशी) प्राविधिक सेवा, प्राविधिक समूह, सहायक प्रथम श्रेणी, कम्प्युटर सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।