सहसचिव पदमा उम्मेदवार सिफारिस - Chaitanya News
  • 2026-08-24
  • 03:12:43
  • आइतबार,भाद्र ०७, २०८३
  • सहसचिव पदमा उम्मेदवार सिफारिस

    सहसचिव पदमा उम्मेदवार सिफारिस

    काठमाडौँ– सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ। आज (शुक्रबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो ।

    आयोगको केन्द्रिय कार्यालयले बिहीबार लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१५२–०८२(–८३ (आ.प्र.) , नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो।