चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 281 of 1152
  • 2026-11-22
  • 06:04:53
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आईसीसी विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ– आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपाल आज अमेरिकासँग भिड्दैछ। खेल कीर्तिपुरस्थित टीयू मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। अमेरिकाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो। नेपालले यसअघिको टोलीलाई नै उतारेको छ । नेपालको सुरुवाती ११ः कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, सोमपाल कामी।

News by आईसीसी विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल :