चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 291 of 1152
  • 2026-11-22
  • 12:01:44
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राष्ट्रिय सभाको बैठक आज १ः१५ बजे बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउसो १ः१५ बजे बस्नेछ। आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।  

News by राष्ट्रिय सभाको बैठक आज १ः१५ बजे बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने :