राष्ट्रिय सभाको बैठक आज १ः१५ बजे बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने - Chaitanya News
  • 2026-05-18
  • 09:50:55
  • सोमबार,जेठ ०४, २०८३
  • राष्ट्रिय सभाको बैठक आज १ः१५ बजे बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

    राष्ट्रिय सभाको बैठक आज १ः१५ बजे बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

    काठमाडौँ– संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउसो १ः१५ बजे बस्नेछ।

    आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।