चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 293 of 1158
  • 2026-11-25
  • 02:20:52
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

दुई उपसचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

काठमाडौँ– दुई उपसचिवको सरुवा भएको छ । आज (मंगलबार) गृह मन्त्रालयले दुई उपसचिवको सरुवा गरेको हो। जसअनुसार उपसचिव निशानराज गौतमलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा पठाइएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा कार्यरत प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीलाई गृह मन्त्रालयमा तानिएको छ।

News by दुई उपसचिवको सरुवा, कसलाई कहाँ पठाइयो ? :