काठमाडौँ– उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ।
हिजो (सोमबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सुचना जारी गर्दै नेपाल शिक्षा सेवा, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२०२–०८२–८३ (आ.प्र.), र विज्ञापन नम्बर १७२०३–४–०८२–८३ (खुला र आ.ज.), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ।
![]()
![]()