चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 887 of 1152
  • 2026-11-22
  • 12:07:17
  • आइतबार,मंसिर ०७, २०८३

About Author

२०८० मा सार्वजनिक बिदा कति?

काठमाडौं- सरकारले २०८० सालमा दसैँमा ६ दिन र तिहारमा पाँच दिन बिदा दिने भएको छ। सरकारले राजपत्रमा निकालेको सूचनाअनुसार यो वर्षको दसैंमा कात्तिक ४–९ गतेसम्म (६ दिन) र तिहारमा कात्तिक २६–३० गतेसम्म (पाँच दिन) बिदा हुनेछ। सरकारले सार्वजनिक बिदाको सूची पनि राजपत्रमा यसअघि नै सार्वजनिक गरिसकेको छ।