२०८० मा सार्वजनिक बिदा कति? - Chaitanya News
  • 2026-11-20
  • 22:43:51
  • शुक्रबार,मंसिर ०५, २०८३
  • काठमाडौं- सरकारले २०८० सालमा दसैँमा ६ दिन र तिहारमा पाँच दिन बिदा दिने भएको छ।

    सरकारले राजपत्रमा निकालेको सूचनाअनुसार यो वर्षको दसैंमा कात्तिक ४–९ गतेसम्म (६ दिन) र तिहारमा कात्तिक २६–३० गतेसम्म (पाँच दिन) बिदा हुनेछ।

    सरकारले सार्वजनिक बिदाको सूची पनि राजपत्रमा यसअघि नै सार्वजनिक गरिसकेको छ।