चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 150 of 1152
  • 2026-11-22
  • 02:00:12
  • शनिबार,मंसिर ०६, २०८३

About Author

प्रधानमन्त्री शाह मधेसका नेताहरुसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको छ। छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता छन्।

News by प्रधानमन्त्री शाह मधेसका नेताहरुसँग छलफल गर्दै :