चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 488 of 1154
  • 2026-11-23
  • 13:03:48
  • सोमबार,मंसिर ०८, २०८३

About Author

असिष्टेण्ट केमिष्ट पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

काठमाडौँ– असिष्टेण्ट केमिष्ट पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ । आज (बिहीबार) लोक सेवा आयोगले सिष्टेण्ट केमिष्ट पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो । काठमाडौँ केन्द्रीय कार्यालयले आज एक सूचनामार्फत असिष्टेण्ट केमिष्ट पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो। लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नम्बर १२०२०।०८१-८२(मधेशी), नेपाल इञ्जिनियरिङ सेवा, केमिष्ट्री समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), असिष्टेण्ट केमिष्ट पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।

News by असिष्टेण्ट केमिष्ट पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची :