असिष्टेण्ट केमिष्ट पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-04-28
  • 04:19:14
  • सोमबार,बैशाख १४, २०८३
  • असिष्टेण्ट केमिष्ट पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    असिष्टेण्ट केमिष्ट पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    काठमाडौँ– असिष्टेण्ट केमिष्ट पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ । आज (बिहीबार) लोक सेवा आयोगले सिष्टेण्ट केमिष्ट पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।

    काठमाडौँ केन्द्रीय कार्यालयले आज एक सूचनामार्फत असिष्टेण्ट केमिष्ट पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो।

    लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नम्बर १२०२०।०८१-८२(मधेशी), नेपाल इञ्जिनियरिङ सेवा, केमिष्ट्री समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), असिष्टेण्ट केमिष्ट पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।