सहायक कम्प्युटर अपरेटर पदको नतिजा सार्वजनिक, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-06-14
  • 06:16:56
  • आइतबार,जेठ ३१, २०८३
  • सहायक कम्प्युटर अपरेटर पदको नतिजा सार्वजनिक, हेर्नुहोस् सूची

    सहायक कम्प्युटर अपरेटर पदको नतिजा सार्वजनिक, हेर्नुहोस् सूची

    काठमाडौँ– सहायक कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज बिहीबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचनामार्फत सहायक कम्प्युटर अपरेटर पदको नतिजा सार्वजनिक गरेको हो।

    लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नम्बर ११००९-११०१०/०८१-८२ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।