चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 377 of 1153
  • 2026-11-23
  • 03:52:22
  • आइतबार,मंसिर ०७, २०८३

About Author

मुगुमा काँग्रेसका खड्ग शाही निर्वाचित

काठमाडौँ– मुगुबाट काँग्रेसका खड्ग शाही निर्वाचित भएका छन् । शाहीले ७ हजार ९ सय १४ मत ल्याएर निर्वाचित भएका हुन्। एमालेका पूर्णबहादुर रोकायले ६ हजार ७ सय १८ मत ल्याएका हुन् । रोकाया १ हजार १ सय ९६ मतले पछि परेका हुन् । नेकपाका चन्द्र बहादुर शाहीले ५ हजार ५ सय ५८ मत ल्याएका छन् ।

News by मुगुमा काँग्रेसका खड्ग शाही निर्वाचित :