अधिकृत तृतीय श्रेणीका विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-08-24
  • 03:12:29
  • आइतबार,भाद्र ०७, २०८३
  • अधिकृत तृतीय श्रेणीका विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    अधिकृत तृतीय श्रेणीका विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– अधिकृत तृतीय श्रेणीका विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (आइतबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।

    राष्ट्रिय परीक्षा बोर्डको वि.नं.२०–२०७९–०८० (खुला) ,२१–२०७९–०८० (खुला),२२–२०७९–०८० (खुला) र २३–२०७९–०८० (खुला), प्रशासन र प्राविधिक सेवा, विभिन्न समूह, अधिकृत तृतीय श्रेणीका विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।