चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1057 of 1165
  • 2026-11-28
  • 02:12:13
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

हृदेश त्रिपाठीलाई हराउदै विनोद चौधरी विजयी

काठमाडौं - नवलपरासी पश्चिमबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी विजयी भएका छन् । चौधरीले जनता प्रगतिशील पार्टी नेपालका हृदेश त्रिपाठीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । चौधरीले २९ हजार ४९५ मत प्राप्त गरे भने त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले १२ हजार ४९९ मत प्राप्त गरेका छन् ।

News by हृदेश त्रिपाठीलाई हराउदै विनोद चौधरी विजयी :