विना मगरलाई हराउँदै कञ्चनपुरबाट एमालेका तारा लामा विजयी - Chaitanya News
  • 2026-06-10
  • 05:50:00
  • बुधबार,जेठ २७, २०८३
  • विना मगरलाई हराउँदै कञ्चनपुरबाट एमालेका तारा लामा विजयी

    विना मगरलाई हराउँदै कञ्चनपुरबाट एमालेका तारा लामा विजयी

    काठमाडौं – माओवादी नेतृ एवं पूर्वमन्त्री विना मगरलाई हराउँदै एमाले नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

    उनी कञ्चनपुर १ बाट विजयी भएका हुन् ।

    लामाले २४ हजार ८९२ मत ल्याए भने मगरले १९ हजार ३४६ मत ल्याएकी छन् ।

    लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य पनि हुन् ।