चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 354 of 1165
  • 2026-11-29
  • 08:53:22
  • आइतबार,मंसिर १४, २०८३

About Author

गुठी संस्थानको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा

काठमाडौँ– गुठी संस्थानको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आज (सोमबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै गुठी संस्थानको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। आयोगले गुठी संस्थानको खुला तथा समावेशी तर्फ सहायक द्वितीय श्रेणीको विभिन्न विज्ञापन नम्बर,सेवा–समूह र पदका लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

News by गुठी संस्थानको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा :