काठमाडौँ– गुठी संस्थानको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आज (सोमबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै गुठी संस्थानको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
आयोगले गुठी संस्थानको खुला तथा समावेशी तर्फ सहायक द्वितीय श्रेणीको विभिन्न विज्ञापन नम्बर,सेवा–समूह र पदका लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
![]()
![]()
![]()
![]()
![]()
![]()