चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 887 of 1153
  • 2026-11-22
  • 20:02:19
  • आइतबार,मंसिर ०७, २०८३

About Author

नयाँ शैक्षिक सत्र सुरू : बजारमा  छैन पाठ्यपुस्तक

काठमाडौं -  नयाँ शैक्षिक सत्र सुरु भइसक्दा समेत सामुदायिक विद्यालयको पाठ्यपुस्तक बजारमा छैनन् । जनक शिक्षा सामग्री केन्द्रले समयमै किताब छापेर बजारमा पठाउन नसक्दा सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन् । जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीले उदयपुरका सामुदायिक विद्यालयमा अध्ययनरत करिब २८ हजार बालबालिकाले समयमै पाठ्यपुस्तक पाउनबाट वञ्चित हुने भएका हुन् ।