काठमाडौं- बढुवा सिफारिस समितिले २२ कर्मचारीलाई अधिकृत तहमा बढुवा सिफारिस गरेको छ।
समितिको गत चैत्त २९ र ३० गते बसेको बैठकले नेपाल इञ्जिनियरिङ सेवाका विभिन्न समूहका कर्मचारीहरुलाई जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा हुने बढुवाका लागि उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयका कर्मचारीहरुको बढुवा सिफारिस गरेको हो।
![]()