चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 323 of 1153
  • 2026-11-23
  • 04:00:03
  • आइतबार,मंसिर ०७, २०८३

About Author

रास्वपाले गर्‍यो दुई मन्त्रीलाई नियुक्त, उद्योगमा गौरीकुमारी र श्रममा रामजी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ई मन्त्री नियुक्त गरेको छ ।। जसअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्। उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

News by रास्वपाले गर्‍यो दुई मन्त्रीलाई नियुक्त, उद्योगमा गौरीकुमारी र श्रममा रामजी :