चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1017 of 1152
  • 2026-11-22
  • 09:54:43
  • आइतबार,मंसिर ०७, २०८३

About Author

काँग्रेस इतरपक्षका नेताहरुको बैठक बस्दै, के छ एजेण्डा ?

काठमाडौ. नेपाल काँग्रेस संस्थापन इतरपक्षका नेताहरुको बैठक आज बस्दैछ। बैठक डा. शेखर कोईरालाको सम्पर्क कार्यालयमा बस्ने भएको छ । बैठकमा काँग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा र पार्टीले बोलाएको केन्द्रिय समिति बैठकबारे छलफल हुने बताइएको छ।