१) अन्टार्कटिकाको आकाशमा देखिएको ओजन तहको प्वाललाई के भनिन्छ ?
A) Black Hole B. Holy Way C. CFC Hole D. JC Hole
२) तलका विवरण पढि सहि उत्तर छान्नुहोस् ।
A. नेपालको सबैभन्दा अग्लो स्थानको झरना हृयातुङ हो ।
B. नेपालमा २६ ओटा हिमश्रृङखला पर्छन ।
C. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको जलविधुत आयोजना थामे हो ।
A) A मात्र ठीक B) C मात्र ठीक C) A र B ठीक D. A र C ठीक
३) भारतसँग मात्र सिमाना जोडिएका प्रदेश कतिवटा छन् ?
A) १ B) २ C) ३ D) ४
४) ३३०१ मि. देखि ५००० मि. सम्मको उचाईमा कस्तो खालको हावापानी पाईन्छ ?
A) न्यानो समशितोष्ण हावापानी B) लेकाली हावापानी
C) ठण्डा समसितोष्ण हावापानी D) सुख्खा तथा उजाड हावापानी
५) हिउँको बाघ उपनाम कसको हो ?
A) कामिरिता शेर्पा B) आङरिता शेर्पा C) तेन्जिङ नोर्गे शेर्पा D) बाबुछिरी शेर्पा
६) नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने शेर्पा, लामा, लोवा आदि जातका मानिसले आफ्नी माइली छोरीलाई संस्कारका रुपमा बौद्ध गुम्बाहरुमा चढाउने प्रथालाई के भनिन्छ ?
A) झारा प्रथा B) देउकी प्रथा C) झुमा प्रथा D) सैरेली प्रथा
७) नेपाल नामक गाउँ विश्वको कुन देशमा पर्दछ ?
A) भारत B) जापान C) चीन D) अमेरिका
८) सार्कले सन् २०१० देखि सन् २०२० सम्म कुन दशकको रुपमा मनाइयाे ?
A) सार्क असल शासन वर्ष B) अन्तर क्षेत्रीय सम्पर्क दशक
C) सार्क गरिबी निवारण दशक D) सार्क बालबालीका अधिकार दशक
९) UNO को आदर्श वाक्य कुन हो ?
A) Peace Process of world B. Freedom of world
C) It’s your world D. None of them
१०) विश्व वातावरण दिवस कहिले मनाइन्छ ?
A) जून ५ B)जून १ C) जून ४ D) जून ३
११) तल दिइएका कथनहरुमा कुन कथन सहि छ ?
१) म नै राज्य हुँ भन्ने फ्रान्सेली राजा लुई चौधौं हुन् ।
२) नेपोलियन बोनापार्टलाई फ्रान्सको राज्य क्रान्तिको पुत्र समेत भन्ने गरिन्छ ।
३) भर्सालयको सन्धिपश्चात् अमरिका औपचारिक रुपमा स्वतन्त्र भएको थियो ।
४) अक्टोबर क्रान्तिपश्चात सरकारविरोधी मानिएका लगभग १३,००० जनालाई फाँसीको सजाय दिइएको घटनालाई Black Terror भनिन्छ ।
A) १ र २ मा त्र B) २ र ३ मात्र C) ३ र ४ मात्र D) १,२ र ३ मात्र
१२) २२ औं विश्वकप फुटबलको मस्कट ला–इबको अर्थ के रहेको छ ?
A) अतिदक्ष खेलाडी B) उत्कृष्ट खेलाडी C) कतारको मुुसा D) कतारको मुख्य चरा
१३) ६४ औं ग्रामि अवार्ड, २०२२ को गित तर्फ उत्कृष्ट पुरस्कार पाउने गित कुन हो ?
A) At right all blood is black B) Leave the door open Silk sonic
C) The discomfort of evening D) Waka Waka
१४) २२ औँ इमेज अवार्ड (२०२२) मा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित कलाकार को हुन् ?
A) मदनकृष्ण श्रेष्ठ B) हरिवंश आचार्य C) मनोज गजुरेल D) A र B दुबै
१५) पोखरा महानगरपालिकाले महानगरवासीको गुनासो सुन्न र सुझाव सङ्कलनका लागि हेल्लो मेयर कार्यक्रम कहिलेदेखि सञ्चालन गरेको हो ?
A) वि.सं. २०७९ भदौ १२ B) वि.सं. २०७९ भदौ २० C) वि.सं. २०७९ असोज २ D) वि.सं. २०७९ असोज १२
१६) राष्ट्रिय जनगणना २०६८ को तुलनामा २०७८ को जनगणनामा कुन कुन प्रदेशको जनसंख्या प्रतिशतमा वृद्धि भएको छ ?
A) मधेश र बाग्मती B) मधेश र लुम्बिनी C) बाग्मती र प्रदेश नं.१ D) गण्डकी र सुदूरपश्चिम
१७) रंगभेदी आन्दोलनका अभिकर्ता देशमण्ड टुटुको निधन कहिले भएको थियो ?
A) सन् २०२२ जनवरी १३ B) सन् २०२१ अगष्ट ३०
C) सन् २०२१ डिसेम्बर १३ D) सन् २०२२ जनवरी १०
१८) तलका भनाईहरु विचार गर्नुहोस् र ठीक भनाई पत्ता लगाउनुहोस् ।
1. Peter Higgs God Particle सँग सम्बन्धित वैज्ञानिक हुन् ।
2. बेलायतका वैज्ञानिक जोन लेगी बेयर्डले टेलिभिजनका आविष्कार गरेका थिए ।
A) 1 र 2 ठिक B) 1 र 2 बेठिक C) 1 मात्र ठिक D) 2 मात्र ठिक
१९) नेपालको दौत्य सम्बन्ध कायम भएको देश र मिति मा कुन जोडा सहि छ छनोट गर्नुहोस् ।
१) भारत – १३ जुन १९४७
२) भुटान – ३ जुन १९८३
३) माल्दिभ्स – १ अगस्ट १९८०
४) श्रीलंका – १ जुलाई १९५७
A) १ र ४ मात्र सही B) १ र २ मात्र सही C) १, २ र ३ मात्र सही D) सबै सही
२०) तलका कथन अध्ययन गरी सही विकल्पा कुन हो ? पत्ता लगाउनुहोस् ।
I. Nepal Super League (NSL) 2021 को उपाधि विजेता काठमाण्डौं रेजर्स हो ।
II. प्रधानमन्त्री कप २०७८ ए.पी.एफ. ले जितेको हो ।
A) दुबै सही B) I मात्रै सही C) दुबै गलत D) IIमात्र सही
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100