शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी - Chaitanya News
  • 2026-08-18
  • 10:59:27
  • मंगलबार,भाद्र ०२, २०८३
  • शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी

    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी

    काठमाडौं- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरिएको हो।

    ११औं देखि छैटौँ तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान गरिएको छ। योग्य उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ।