चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1007 of 1152
  • 2026-11-22
  • 10:43:30
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सेवाप्रवेश प्रशिक्षणका लागि १५० प्रशिक्षार्थी छनौंट [सूचना]

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवेश तालिमका लागि १५० कर्मचारी छनौंट गरेको छ। संघमा कार्यरत निजामती सेवाका राप.अन. प्रथम र द्धितीय तहका १५० कर्मचारी साता दिने तालिमका लागि छनौंटमा परेका हुन्।आगामी पुस २५ गतेदेखि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सभाहलमा उनीहरुलाई प्रशिक्षण दिन लागिएको सूचनामा जनाइएको छ।  

News by सेवाप्रवेश प्रशिक्षणका लागि १५० प्रशिक्षार्थी छनौंट [सूचना] :