काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवेश तालिमका लागि १५० कर्मचारी छनौंट गरेको छ।
संघमा कार्यरत निजामती सेवाका राप.अन. प्रथम र द्धितीय तहका १५० कर्मचारी साता दिने तालिमका लागि छनौंटमा परेका हुन्।आगामी पुस २५ गतेदेखि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सभाहलमा उनीहरुलाई प्रशिक्षण दिन लागिएको सूचनामा जनाइएको छ।
![]()